१४ असोज , काठमाण्डौ । नेकपा एमालेका नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा अनुसन्धान अगाडि बढाउन सरकारी वकिलको कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ। काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गर्दै बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा थप अनुसन्धान अघि बढाउन भनेको छ। काठमाडौँका जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीले… Continue reading महेश बस्नेत पक्राउ पर्न सक्ने,साइबर ब्युरो अनुसन्धानमा
महेश बस्नेत पक्राउ पर्न सक्ने,साइबर ब्युरो अनुसन्धानमा