श्रीलङ्कामा सार्वजनिक ठाउँमा मास्क लगाउनै पर्ने निर्णय खारेज

२७ जेष्ठ, एजेन्सी । श्रीलङ्कामा मास्क लगाउनै पर्ने निर्णय खारेज गरिएको छ । श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रामबुक्वेलाले सार्वजनिक ठाउँमा मास्क लगाउनै पर्ने निर्णय भोलि शुक्रवारदेखि निष्क्रिय हुने आज बिहीवार जानकारी दिए । कोरोना भाइरसको महामारीका कारण महामारी थप फैलिन नदिन सरकारले सार्वजनिक ठाउँमा मास्क लगाउनै पर्ने व्यवस्था गरेको थियो । पछिल्लो समय कोरोना भाइरसको… Continue reading श्रीलङ्कामा सार्वजनिक ठाउँमा मास्क लगाउनै पर्ने निर्णय खारेज

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.