३० मंसिर,एजेन्सी । भारतीय क्रिकेटर, स्टार अलराउन्डर हार्दिक पाण्ड्यालाई इण्डियन प्रिमियर लिग आईपीएलको टिम मुम्बई इन्डियन्सले कप्तान बनाएको छ । यसअघि भारतीय टोलीका कप्तान रोहित शर्माले यो टोलीको कप्तानी गर्दै आएका थिए । पाण्ड्याले यसअघि गुजरात टाइटन्सको कप्तानी गरेका थिए । रोहित शर्मा अब आईपीएलमा कुन भूमिकामा रहने छन् भन्नेबारे अहिलेसम्म कुनै खुलासा भएको छैन… Continue reading हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सको नयाँ कप्तान