१५ चैत , एजेन्सी । क्रिकेट प्रेमीहरुका लागि यतिबेला छिमेकी राष्ट्र भारतमा महाकुम्भ चलिरहेको छ । नजिकिदो चुनावी सरगर्मीका बीच इन्डियन प्रिमियर लिग (आईपील) २०२४ को चर्चा त्यतिनै बढी छ । खासगरी आईपीएलमा अहिले मुम्बई इन्डियन्सका कप्तान तथा अलराउन्डर हार्दिक पाण्ड्या र पूर्वकप्तान रोहित शर्मालाई लिएर निकै चर्चा बढेको छ। ५ पटक मुम्बई इन्डियन्सलाई उपाधि… Continue reading किन ट्रोलको शिकार बने हार्दिक पाण्ड्या ?
Tag: #हार्दिक पाण्ड्या
हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सको नयाँ कप्तान
३० मंसिर,एजेन्सी । भारतीय क्रिकेटर, स्टार अलराउन्डर हार्दिक पाण्ड्यालाई इण्डियन प्रिमियर लिग आईपीएलको टिम मुम्बई इन्डियन्सले कप्तान बनाएको छ । यसअघि भारतीय टोलीका कप्तान रोहित शर्माले यो टोलीको कप्तानी गर्दै आएका थिए । पाण्ड्याले यसअघि गुजरात टाइटन्सको कप्तानी गरेका थिए । रोहित शर्मा अब आईपीएलमा कुन भूमिकामा रहने छन् भन्नेबारे अहिलेसम्म कुनै खुलासा भएको छैन… Continue reading हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सको नयाँ कप्तान