दैलेख बस दुर्घटनाः चार जनाको मृत्यु, १७ घाइते, मृतक सबैको पहिचान

१२ जेष्ठ, दैलेख । दैलेखमा बस दुर्घटनामा परि ज्यान गुमाउने चारै जनाको परिचय खुलेको छ । कालिकोटबाट सुर्खेतका लागि छुटेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका–२ सिस्ने नजिक दुर्घटना भएको हो । ज्यान गुमाउनेमा दैलेखको दुल्लु नगरपालिका–९ पदुकाका ३५ वर्षीय काशिराम पाण्डे, ३० वर्षीय धीरेन्द्र सुनार, कालिकोट पलाँता गाउँपालिका–३ का ३३ वर्षीय… Continue reading दैलेख बस दुर्घटनाः चार जनाको मृत्यु, १७ घाइते, मृतक सबैको पहिचान

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.