हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

१ मंसिर, काठमाण्डौ। वर्षाैदेखिको अव्यवस्था, भ्रष्टाचार,कुशासन लगायतका कारण नेताहरुले नै पटक पटकको बंगादेश जस्तै भाग्नु पर्ला है भनेर चेतावनी दिइरहेकै अवस्थामा नेपालमा पनि बंगलादेशकै जस्तै नेताहरुको भागाभागको अवस्था सृजना भयो । एक वर्षको अन्तरमा बंगलादेशमा जुलाई २०२४ र नेपालमा सेक्टेम्बर २०२५मा उस्तै प्रकृतिका युवा पुस्ताका आन्दोलन भए । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सेनाकै सुझावमा हेलिकप्टर… Continue reading हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

१ मंसिर, काठमाण्डौ। बंगलादेशको आन्दोलनका मानवताविरोधी दमन गरेको ५ आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिने ढाका अदालतले फैसला सुनाएको छ । मोहम्मद यूनुस नेतृत्वको अन्तरिम सरकारले पहिले नै शेख हसिनाको अवामी लिगलाई चुनाव लड्नबाट प्रतिबन्ध गरिसकेको छ। यस्तो अवस्थामा शेख हसिनालाई यस्तो सजाय सुनाएर बंगलादेशमा उनी फर्किने सबै बाटो बन्द भएको छ । अदालतले… Continue reading शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी