कांग्रेस, एमालेको धङधङी बोकेर नगरसभामा नआउनुः मेयर बालेन

२ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगरसभा बैठक असार १० गतेसम्मका लागि स्थगित भएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि गएको जेठ ३२ गते प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बोलाइएको नगरसभा बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिले बहिस्कार गरेपछि बैठक स्थगित भएको हो । मेयर बालेन शाहले वार्षिक नीति तथा कार्यक्रममाथि… Continue reading कांग्रेस, एमालेको धङधङी बोकेर नगरसभामा नआउनुः मेयर बालेन

संविधानले दिएको अधिकारको पूर्ण प्रयोग गरिनेछः मेयर बालेन

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण प्रयोग गरिने बताएका छन् । काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख शाहले ‘सांस्कृतिक शहर, समृद्ध महानगर’ को परिकल्पनालाई मूर्तरूप दिन संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरिने बताएका हुन् । उनले काठमाडौं… Continue reading संविधानले दिएको अधिकारको पूर्ण प्रयोग गरिनेछः मेयर बालेन

क्रिकेटको विकासमा सघाउन मेयर बालेन सकारात्मक

२९ जेठ, काठमाडौं । ग्रासरुट देखि नै क्रिकेटको विकासका लागि सहयोग गर्न गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन सकारात्मक देखिएका छन् । नेपाल क्रिकेट संघ क्यान का वृतान्त खनालले मेयर बालेनलाई भेट गर्दै नेपाली क्रिकेटलाई ग्रास रुटदेखि नै विकास गर्नुपर्ने विषयमा जानकारी गराएका थिए । खेलकुद रुची राख्ने मेयर बालेन पनि क्यानमा प्रस्तावमा सकारात्मक… Continue reading क्रिकेटको विकासमा सघाउन मेयर बालेन सकारात्मक