३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण प्रयोग गरिने बताएका छन् । काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख शाहले ‘सांस्कृतिक शहर, समृद्ध महानगर’ को परिकल्पनालाई मूर्तरूप दिन संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरिने बताएका हुन् । उनले काठमाडौं… Continue reading संविधानले दिएको अधिकारको पूर्ण प्रयोग गरिनेछः मेयर बालेन
Tag: #नीति तथा कार्यक्रम
बहुमतले पारित प्रदेश १ को नीति तथा कार्यक्रम
२८ जेष्ठ , विराटनगर ।प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९र८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख प्रदिप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सासंदहरुले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । नीति तथा कार्यक्रममाथि एमालेका… Continue reading बहुमतले पारित प्रदेश १ को नीति तथा कार्यक्रम
सरकारको नीति तथा कार्यक्रम अर्थ न बर्थ गोविन्द गाईः केपी ओली
१२ जेष्ठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम अस्थिर सत्ता गठबन्धनको अस्थिर घोषणा पत्र भएको टिप्पणी गरेका छन् । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले नीति तथा कार्यक्रम सस्तो लोकप्रिय र गैर जिम्मेवारपूर्ण रहेको आरोप लगाए । नीति तथा कार्यक्रममा राम्रा राम्रा शब्द खोजेर राखेको तर ती शब्दका… Continue reading सरकारको नीति तथा कार्यक्रम अर्थ न बर्थ गोविन्द गाईः केपी ओली
सरकारको नीति तथा कार्यक्रममा विकाससम्बन्धी छुट्टै कानुन बनाउने घोषणा
१० जेठ, काठमाडौं । सरकारले सार्वजनिक खर्च व्यवस्थापनलाई नतिजामुखी बनाउन नयाँ कानुन बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९ र ८० को नीति तथा कार्यक्रममा पूँजीगत खर्च वृद्धि गर्न र विकास आयोजना कार्यान्वयनलाई सहजीकरण गर्न नतिजामा आधारित आयोजना व्यवस्थापन प्रणालीसहितको विकाससम्बन्धी छुट्टै कानुन… Continue reading सरकारको नीति तथा कार्यक्रममा विकाससम्बन्धी छुट्टै कानुन बनाउने घोषणा
सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेस हुँदै
१० जेष्ठ, काठमाडौँ । आउँदो आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेस हुँदैछ । दिउँसो ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । सरकारको नीति तथा कार्यक्रममा आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तारलगायत कार्यक्रम समावेश… Continue reading सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेस हुँदै