४ भदौ, विराटनगर । आगामी दुई सातापछि बस्नेगरी कोशी प्रदेशसभा बैठक डाकिएको छ । मंगलबार कोशी प्रदेशसभाका सभामुख अम्बरबहारदु विष्टले भदौ १४ गते बस्नेगरी प्रदेशसभा बैठक डाकेका हुन् । चालू आर्थिक वर्षको बजेट पारित गरेपछि असार ८ गते स्थगित भएको प्रदेशसभाको बैठक पुनः बस्न सकेको थिएन । नेकपा माओवादी केन्द्र र सत्तारूढ नेकपा एमालेले पनि… Continue reading कोशीको प्रदेशसभा बैठक भदौ १४ गते बस्ने
Tag: #प्रदेशसभा बैठक
बहुमतले पारित प्रदेश १ को नीति तथा कार्यक्रम
२८ जेष्ठ , विराटनगर ।प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९र८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख प्रदिप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सासंदहरुले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । नीति तथा कार्यक्रममाथि एमालेका… Continue reading बहुमतले पारित प्रदेश १ को नीति तथा कार्यक्रम