कोशी प्रदेशसभा बैठक आजदेखि, कांग्रेस पनि सत्तापक्षमै बस्ने

१४ भदौ, विराटनगर । कोशी प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । चालू आर्थिक वर्षको बजेट पारित गरेपछि असार ८ गते स्थगित भएको प्रदेशसभाको बैठक दुई महिनापछि आज बस्न लागेको हो । आजका लागि कोशी प्रदेशसभाका सभामुख अम्बरबहारदु विष्टले प्रदेशसभा बैठक डाकेका छन् । नेकपा माओवादी केन्द्र र सत्तारूढ नेकपा एमालेले पनि असन्तुष्टि… Continue reading कोशी प्रदेशसभा बैठक आजदेखि, कांग्रेस पनि सत्तापक्षमै बस्ने

कोशीको प्रदेशसभा बैठक भदौ १४ गते बस्ने

४ भदौ, विराटनगर ।  आगामी दुई सातापछि बस्नेगरी कोशी प्रदेशसभा बैठक डाकिएको छ । मंगलबार कोशी प्रदेशसभाका सभामुख अम्बरबहारदु विष्टले भदौ १४ गते बस्नेगरी प्रदेशसभा बैठक डाकेका हुन् । चालू आर्थिक वर्षको बजेट पारित गरेपछि असार ८ गते स्थगित भएको प्रदेशसभाको बैठक पुनः बस्न सकेको थिएन । नेकपा माओवादी केन्द्र र सत्तारूढ नेकपा एमालेले पनि… Continue reading कोशीको प्रदेशसभा बैठक भदौ १४ गते बस्ने

कोशीमा प्रदेश सभाको बैठक आह्वान

२९ जेठ , विराटनगर । कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए। कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो… Continue reading कोशीमा प्रदेश सभाको बैठक आह्वान