कोशी प्रदेशसभा बैठक आजदेखि, कांग्रेस पनि सत्तापक्षमै बस्ने

१४ भदौ, विराटनगर । कोशी प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । चालू आर्थिक वर्षको बजेट पारित गरेपछि असार ८ गते स्थगित भएको प्रदेशसभाको बैठक दुई महिनापछि आज बस्न लागेको हो । आजका लागि कोशी प्रदेशसभाका सभामुख अम्बरबहारदु विष्टले प्रदेशसभा बैठक डाकेका छन् । नेकपा माओवादी केन्द्र र सत्तारूढ नेकपा एमालेले पनि असन्तुष्टि… Continue reading कोशी प्रदेशसभा बैठक आजदेखि, कांग्रेस पनि सत्तापक्षमै बस्ने

जनता समाजवादि पार्टी नेपालको बाबुराम पक्षको बैठक असार २८ र २९ गते बस्ने तय

२५असार,काठमाण्डौ । समाजवादी पार्टी नेपाल, बाबुराम पक्षको केन्द्रीय समितिको विस्तारित बैठक असार २८ र २९ गते बैठक बस्ने तय भएको छ । यसअघि २९ र ३० गते बस्ने तय भएको बैठक एक दिन अघि नै सारिएको हो । जसपा उपेन्द्र यादव पक्षले सुरुमा २७ र २८ गते केन्द्रीय समितिको बैठक वीरगञ्जमा गर्ने घोषणा गरेको थियो… Continue reading जनता समाजवादि पार्टी नेपालको बाबुराम पक्षको बैठक असार २८ र २९ गते बस्ने तय

राष्ट्रिय शोकको दिन मधेश प्रदेशसभाको बैठकमा विपक्षी एमालेका सांसदहरुले गरे बहिष्कार

२५ असार, जनकपुरधाम । संघीय सरकारले राष्ट्रिय शोक घोषणा गरेको दिन प्रदेशसभा बैठक राखेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र नेकपा एमालेका सांसदहरुले मधेश प्रदेशको बैठक बहिष्कार गरेका छन् ।शनिबारको बैठक प्रारम्भ भएलगत्तै लोसपा र एमालेका सांसदहरुले नेपाल सरकारले शोक मनाउने निर्णय गरिसकेको अवस्थामा पनि बैठक बोलाएको बताउँदै उनीहरुले बैठक बहिष्कार गरिएको घोषणा गरेका हुन्… Continue reading राष्ट्रिय शोकको दिन मधेश प्रदेशसभाको बैठकमा विपक्षी एमालेका सांसदहरुले गरे बहिष्कार

मन्त्री फेरबदलका विषयमा छलफल गर्न एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरु

३१ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफल गर्न कपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ। पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।