मोन्टी देसाईले पाए ’फल‘,२० प्रतिशत बढ्यो तलव

९ चैत, काठमाण्डौ । प्रशिक्षण सम्हालेको छोटो समयमा नेपाली क्रिकेट टिम विश्वकप छनोटमा पुर्याउन सफल भएकोमा सर्वत्र प्रशंसा बटुलिरहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका भारतीय प्रशिक्षक मोन्टी देसाईले आफूले गरेको मेहनतका् ‘फल’ पाएका छन् । नेपाल क्रिकेट संघले उनको मासिक तलबमा २० प्रतिशत वृद्धि गरेको छ । प्रशिक्षक नियुक्त भएको दुई महिना नपुग्दै देसाईको तलब बढाइएको… Continue reading मोन्टी देसाईले पाए ’फल‘,२० प्रतिशत बढ्यो तलव

के मोन्टी देसाईले नेपाललाई विश्वकपमा पुर्याउलान् ?

२३ माघ, काठमाण्डौ । भारतका मोन्टी देसाई औपचारिकरुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक कार्यक्रम गर्दै देसाईलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो । क्यानले देसाईसँग दुई वर्षको सम्झौता गरेको जनाएको छ । प्रक्रियागत ढिलाइका कारण आज सोमबार आधिकारिक रूपमा सार्वजनिक गरेको… Continue reading के मोन्टी देसाईले नेपाललाई विश्वकपमा पुर्याउलान् ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.