११ साउन ,काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सजगतापूर्वक लचक मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंकको नयाँ भवनबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् । केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिमा नीतिगत दर घटाएको छ । मौद्रिक नीति… Continue reading शेयर धितो कर्जाको २० करोड सीमा हट्यो, बैंकको ब्याज घट्ने
Tag: #मौद्रिक नीति
मौद्रिक नीतिबारे के भन्छन् ओली र उनका सल्लाहकार ?
४ साउन , काठमाण्डौ । आज सार्वजनिक गरिने भनिएको मौद्रिक नीति कारणवश रोकिएको छ । पुरै तयारी गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आज सार्वजनिक नगर्ने भएको हो । केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको आथिक सल्लाहकारमा बिहीबार मात्र नियुक्त भएका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा… Continue reading मौद्रिक नीतिबारे के भन्छन् ओली र उनका सल्लाहकार ?
मौद्रिक नीतिको समिक्षाःरेमिट्यान्स ३० प्रतिशतले वृद्धि
२२ मंसिर,काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सार्वजनिक गर्दै रेमिट्यान्स ३० प्रतिशतले वृद्धि भएको जनाएको छ । त्यस्तै यो वर्ष खाद्यान्न र पेय पदार्थको मुल्यवृद्धि ८ दशमलब ३८ प्रतिशतसम्म रहेको भन्दै सिमेन्ट र विद्युत निर्यातले व्यापार घाटामा केही कमी आएको जनाएको छ । अन्तर्राष्ट्रिय भू–राजनीतिक तनावका कारण आपूर्ति श्रृंखलामा भएको व्यवधान… Continue reading मौद्रिक नीतिको समिक्षाःरेमिट्यान्स ३० प्रतिशतले वृद्धि
मौद्रिक नीतिको समीक्षाःऋणीलाई राहत, यस्ता छन् व्यवस्था
२७ माघ, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ७९÷८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको हो । समीक्षाले २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा–ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको छ । समीक्षामा… Continue reading मौद्रिक नीतिको समीक्षाःऋणीलाई राहत, यस्ता छन् व्यवस्था