आजसम्म ‘मोन्था’ चक्रवातको असर, दिनभर वर्षा

१४ कार्तिक , काडमाण्डौ । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज साँझसम्म पर्ने भएको छ । हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र उक्त प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साँझबाट मौसममा क्रमिक रूपमा सुधार हुनेछ । नेपालमा हाल… Continue reading आजसम्म ‘मोन्था’ चक्रवातको असर, दिनभर वर्षा

आज ३ प्रदेशको पहाडमा वर्षा

३० असोज , काठमाण्डौ । आज दिउँसो , सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राती भने देशभर मौसम मुख्यतया सफा रहने छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको… Continue reading आज ३ प्रदेशको पहाडमा वर्षा

सुरु भयो चिसो र हुस्सु

२७ असोज , काठमाण्डौ । देशभरको मौसम आज सामान्यतः सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहनेछ… Continue reading सुरु भयो चिसो र हुस्सु

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

२६ असोज ,काठमाण्डौ । नेपालबाट पूर्ण रुपमा मनसुन बाहिरिसकेको अवस्थामा आज कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आंशिक बदली भनेको ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्था हो… Continue reading देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

कस्तो रहनेछ आजको मौसम ?

२३ असोज , काठमाण्डौ । केही दिनयता वर्षा हुने क्रम रोकीएपनि पश्चिमी वायुको प्रभाव भने कायमै रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण केही प्रदेशहरुमा आज दिउँसो र भरे राती हल्का वर्षा हुने अनुमान गरिएको छ । सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी… Continue reading कस्तो रहनेछ आजको मौसम ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

८ साउन , काठमाण्डौ । मनसुन कमजोर हुँदा आज विहानैदेखि देशका अधिकाँश क्षेत्रमा गर्मी बढेको छ । अस्ति मङ्गलवारसम्म सक्रिय रहेको मनसुन फेरि निष्क्रियजस्तै भएको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार मनसुन निष्क्रिय नभएर कम सक्रिय भएको हो । मनसुन कम सक्रिय भएकाले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सुक्खा भएको छ । आज पनि… Continue reading प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

६ जेठ , काठमाण्डौ ,एजेन्सी । आज पनि विहानैदेखि देशका विभिन्न ठाउँमा वर्षा भएको छ । कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा पानी परेको हो । जल तथा मौसम पूर्वाअनुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि नै वर्षा भएको हो । विहान कोशी, मधेश, बागमती, गण्डकी, प्रदेशमा पानी पर्यो । ती क्षेत्रमा हल्कादेखि मध्यम… Continue reading तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?