कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

१९ असोज , काठमाण्डौ । शुक्रबारदेखि अतिसक्रिय बनेको वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यससँगै मनसुन कमजोर भइ मौसममा सुधार  आइसकेको जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् । उनल‍े आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज १७ गते साँझदेखि असोज १९ गते बिहानसम्म… Continue reading कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.