७ पुष,एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । गएराति साउदी अरेबियाको जेदाहमा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४–० गोलले हराउँदै सिटीले पहिलो पटक यो उपाधि जितेको हो । सिटीको जितमा जुलियन अल्भारेजले २ तथा फिल फोडेनले १ गोल गरे । उसले थप १ गोल उपहार पाएको थियो ।… Continue reading म्यानचेस्टर सिटीले जित्यो क्लब वल्र्डकप
Tag: #म्यानचेस्टर सिटी
सिटीलाई ऐतिहासिक उपाधि,बन्यो युरोपेली च्याम्पियन
२८ जेठ, एजेन्सी । इङ्लिस क्लब म्यानचेस्टर सिटीे पहिलोपटक युरोपेली च्याम्पियन बनेको छ । स्पेनिस मिडफिल्डर रोड्रीले दोस्रो हाफमा गरेको गोलको मद्दतले म्यानचेस्टर सिटीले शनिबार इन्टर मिलानलाई १–० ले पराजित गर्यो । सिटीले युरोपेली च्याम्पियन्स लिग उपाधिको लामो प्रतिक्षा अन्त्य गरेसँगै विश्व फुटबलमा निकै कठिन मानिने ‘ट्रेबल’ सफलता पनि हासिल गरेको छ । एकै सिजनमा… Continue reading सिटीलाई ऐतिहासिक उपाधि,बन्यो युरोपेली च्याम्पियन
लिड्सका खेलाडीले गोल नगर्दा मुख्य प्रशिक्षक बर्खास्त
२४ माघ, एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडका मुख्य प्रशिक्षक जेसी मार्र्स बर्खास्तीमा परेका छन् । आइतबार राति नटिङहम फरेस्टसँग १–० ले पराजित भएको भोलिपल्ट लिड्सले आफ्नो मुख्य प्रशिक्षक मार्सलाई बर्खास्त गरेको हो । उनी १ वर्षभन्दा कम समयमा बर्खास्तीमा परेका हुन् । मार्ससँगै प्रशिक्षक रेने मारिक, क्यामरुन टोशाक र पियरे ब्यारिउलाई पनि… Continue reading लिड्सका खेलाडीले गोल नगर्दा मुख्य प्रशिक्षक बर्खास्त