२५ असार ,काठमाडौं । काठमाडौँ महानगरपालिकाले र्यापर यमबुद्धको सालिक बनाउन बजेट छुट्टाएकोमा चौतर्फी विरोध भइरहेको छ । विरोधका स्वरहरु बढ्न थालेपछि मेयर बालेन शाहले यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका छन् ।शाहको प्रस्तावमा आगामी आर्थिक वर्षको बजेटमा यमबुद्धको सालिक निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर सरकारी पैसामा शाहले आफू निकटको सालिक… Continue reading चौतर्फी आलोचनापछि आफनै तलब बाट यमबुद्धको सालिक बनाउने बालेनले गरे घोषण
चौतर्फी आलोचनापछि आफनै तलब बाट यमबुद्धको सालिक बनाउने बालेनले गरे घोषण