११ साउन,काठमाडौं । काठमाडौं महानगरपालिकाले साढे एक करोड खर्चेर र्यापर ‘यम बुद्ध’ को नाममा पार्क बनाउने भएको छ। र्यापर यम बुद्धको नाममा काठमाडौं नगरपालिका १६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन महानगरले साढे एक करोड बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।उनका अनुसार नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न… Continue reading साढे एक करोड खर्चेर र्यापर ‘यम बुद्ध’ को नाममा पार्क बनाउने काठमाडौं महानगरको निर्णय
साढे एक करोड खर्चेर र्यापर ‘यम बुद्ध’ को नाममा पार्क बनाउने काठमाडौं महानगरको निर्णय