US सामुन्ने युरोपको कति छ दम ? ट्रम्पसंग टक्कर लिँदै स्टार्मर?

१८ फागुन , काठमाण्डौ। तीन वर्षसम्म अमेरिकी सुरक्षा कवचमुनि नै रुसी आक्रमण झेलेको युक्रेन, डोनाल्ड ट्रम्प सत्तामा आएपछि भने शसंकित र भयभित थियो । उसको त्यो शंका र भय शुक्रबार ओभल अफिसमा छरपस्ट भयो । जहाँ अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले पाहुना बनेर बोलाइएका युक्रेनी राष्ट्रपतिलाई तेस्रो विश्व युद्धका लागि जुवा खेलेको, अमेरिकी पैसा सित्तैमा उडाएको,… Continue reading US सामुन्ने युरोपको कति छ दम ? ट्रम्पसंग टक्कर लिँदै स्टार्मर?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.