८ जेठ,एजेन्सी । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जी–७ बैठकमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उपस्थितिले ऐतिहासिक महत्व राख्ने बताएका छन् । उनका अनुसार जापानको हिरोसिमामा आयोजित बैठकमा जेलेन्स्कीको उपस्थितिले जी–७ राष्ट्रहरू युक्रेनको विषयमा एक भएको सन्देश दिने पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘जी–७ को तस्वीर र हाम्रा साझेदारहरूसँग राष्ट्रपति जेलेन्स्कीले काँधमा काँध मिलाउँदा… Continue reading ३८औँ पटक युक्रेनलाई हतियार दिदै अमेरिका
३८औँ पटक युक्रेनलाई हतियार दिदै अमेरिका