यौनहिंसामा तीन वर्षसम्मको हदम्याद बनाउने संसदीय समितिको निर्णय

२४ असार,काठमाण्डौ । संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले यौनहिंसामा परेकाहरूले उजुरी गर्ने समय घटनाको तीन वर्षसम्म हुनु पर्ने निर्णय गरेको छ।शुक्रबार बसेको समिति बैठकले यौन हिंसाविरूद्ध केही ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि छलफल गर्दै यौनहिंसामा हदम्याद बढाउने निर्णय सर्वसम्मत तरिकाले गरेको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए।उनका अनुसार अब यौनहिंसाका मुद्दामा पीडितले… Continue reading यौनहिंसामा तीन वर्षसम्मको हदम्याद बनाउने संसदीय समितिको निर्णय

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.