२९ साउन, काठमाण्डौ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपन्देही कारागारले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै अलग्गै कोठामा राखेको जनाएको छ। तर, अदालतले काठमाडौं स्थानान्तरण गर्न अनुमति दिइसक्दा पनि कारागार विभागले प्रक्रिया अघि नबढाएपछि यो विषय थप जटिल र राजनीतिक बन्दै गएको छ। विभिन्न सञ्चारमाध्यममा आएका… Continue reading रविका बारेमा रुपन्देही कारागारले फेरि निकाल्यो विज्ञप्ति
रविका बारेमा रुपन्देही कारागारले फेरि निकाल्यो विज्ञप्ति