२५ मंसिर, काठमाण्डौ। सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा रास्वपाका समर्थकहरु पर्सामा प्रदर्शन गरेका छन् । सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहदा उनका समर्थकहरुले मंगलबार पर्साको बीरजंगमा ब्यापक प्रदर्शन गरेका हुन् । ठूलो संख्यामा रहेका समर्थकहरुको राजनीतिक प्रतिशोध विरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध ¥याली समेत निकालेका छन्। प्रदर्शनमा… Continue reading रास्वपा र प्रचण्डमाथि खनिए गृहमन्त्री, दुव्र्यवहारको गरे बचाउ
रास्वपा र प्रचण्डमाथि खनिए गृहमन्त्री, दुव्र्यवहारको गरे बचाउ