१९ कार्तिक, काठमाण्डौ । सहकारी प्रकरणमा दुई साताभन्दा लामो समयदेखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल समेत ल्याउने भएको छ । कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानका क्रममा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई कास्की प्रहरीले अदालतबाट पाएको म्याद १४… Continue reading रविमाथिको अनुसन्धान लम्बिने भयो
रविमाथिको अनुसन्धान लम्बिने भयो