के रविमाथि मात्रै छ त युवाको आशा र विश्वास ?

६ भदौ ,काठमाण्डौ । भ्रष्टाचारको मुद्दामा राखिएको ५ वर्षे हदम्यादसम्बन्धी प्रावधानप्रति धेरैले चासो र चिन्ता व्यक्त गर्न थालेका छन् । भ्रष्टाचारका मुद्दामा हदम्याद राख्न हुने वा नहुने भन्ने विषयमा निरन्तर बहस भइरहेको छ ।बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्ने अधिकांश सांसदहरूले भ्रष्टाचार निवारणसँग सम्बन्धित विधेयकबारे बोले । उनीहरूले विधेयकमा राखिएको पाँचवर्षे हदम्याद अस्वीकार्य हुने जनाए । यसबीचमा… Continue reading के रविमाथि मात्रै छ त युवाको आशा र विश्वास ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.