रविको प्रतिवेदन प्रहरीले बुझायो, प्रतिवेदनमा के छ ?

१ पुष ,काठमाण्डौ। सहकारी प्रकरणमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरी छानबिन सकिएपछि अनुसन्धान प्रतिवेदन बुझाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र सङ्गठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारिएकाले सम्भवतः तीनवटै मुद्दा एकै पटक अब दर्ता हुनेछ। संघीय संसदका सांसद सूर्य थापा नेतृत्वको… Continue reading रविको प्रतिवेदन प्रहरीले बुझायो, प्रतिवेदनमा के छ ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.