११ मंसिर , काठमाण्डौ । सहकारी प्रकरणमा गएको कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा रहेर विभिन्न जिल्लामा पुगेर बयान दिँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेले सहकारीका लागि चेक काटिएको प्रमाण भेटिएको खबर बाहिरिएपछि उनको दल रास्वपाले असन्तुष्टि ब्यक्त गरेको छ । उसले सहकारीको ऋणको ब्याज तिर्नका लागि भेटिएको भनिएका चेक डिपोजिट गर्न लागेको… Continue reading छानविन समितिले रविले काटेको चेक किन भेटेन् ?
छानविन समितिले रविले काटेको चेक किन भेटेन् ?