सर्वाधिक मत र मतान्तरसहित रविले ओली र आफ्नै रेकर्ड तोडे

१२ वैशाख, काठमाण्ठौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत चितवन २ बाट रास्वपा उम्मेदवार रवि लामिछाने सर्वाधिक मतान्तरसहित विजयी भएका छन् । उनले मतान्तरमा आफ्नै रेकर्ड तोडेका छन् । उनले ५४१७६ मत ल्याएका छन् । योसँगै रविले मंसिर ४ को चुनावमा आफूले प्राप्त गरेको नतिजाको आफ्नै रेकर्ड तोडेका हुन् । जतिबेला… Continue reading सर्वाधिक मत र मतान्तरसहित रविले ओली र आफ्नै रेकर्ड तोडे

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.