२७ पुष , काठमाण्डौ । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराबाट काठमाडौँ आइपुगेका छन् । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार पूर्वगृहमन्त्री समेत रहेका लामिछाने गाडीमार्फत शुक्रबार साँझ काठमाडौँ आइपुगेका हुन्। झाले रवि आइतबार जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने बताएका छन् । उनको सचिवालयले… Continue reading सुप्रिम सहकारी ठगी प्रकरणमा रविमाथि ४ करोड बिगो