अदालतको चक्कर काट्दै रवि

६ फागुन , काठमाण्डौ। आज रास्वपा सभापति रवि लामिछाने पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी आज श्रीमती निकिता पौडेलसहित पुगेका थिए । स्वर्णलक्ष्मीको मुद्दामा रविलाई गत माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको… Continue reading अदालतको चक्कर काट्दै रवि

रवि काठमाडौं जिल्ला अदालतमा हाजिर

२८ पुष ,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्। जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा… Continue reading रवि काठमाडौं जिल्ला अदालतमा हाजिर

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.