रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा

४ पुस , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुद्ध एयरको जहाजमा चितवनको भरतपुर विमानस्थल पुगेका छन् । रुपन्देहीको भैरहवा विमानस्थलमा कुहिरो लागेपछि उनी काठमाडौंको त्रिभुवन विमानस्थलबाट चितवन गएका हुन् । रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले भर्खरै जहाज चितवन ल्यान्ड भएको भन्दै भैरहवा गाडीमा गइरहेको बताएका छन् । भैरहवामा कुहिरो लागेर भिजिबिलिटी… Continue reading रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.