१८ कार्तिक , काठमाण्डौ । जेनजी प्रदर्शनमा भएको दमनको छानविनका लागि गठित आयोगको छानविन र अनुसन्धानले नेपालको राजनीतिक, सुरक्षा निकायदेखि प्रशासनिक वृत्तमा नै हलचल मच्चाएको छ। उच्चस्तरीय जाँचबुझ आयोगले यस विषयमा बयान लिन सुरु गरेसँगै धेरै रहस्यहरू खुल्न थालेका छन्। भदौ २४ गते नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइ एउटा… Continue reading रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?
रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?