१९ असार, काठमाडौँ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन आजसम्ममा फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको छ । ‘संसद्को दुई ठूला दल मिलेर जाने… Continue reading एमालेले आजसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने
एमालेले आजसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने