अमेरिकी राष्ट्रपति जो बाइडेनले गरे राष्ट्रका नाममा सम्बोधन

११ साउन ,एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनमा औपचारिक रुपमा राष्ट्रपतिको दौडबाट पछि हट्ने बताएका छन् । राष्ट्रलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको दौडबाट फिर्ता लिने आफ्नो निर्णय रहेको बताएका छन् । आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविष्मरणीय रहने बताए ।आफू सबै किसिमले दोस्रो कार्यकालका लागि योग्य… Continue reading अमेरिकी राष्ट्रपति जो बाइडेनले गरे राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्रीले साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

१० पौष, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । साँझ ५ बजे उनले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । उनी गएको वर्ष पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । लगत्तै उनले… Continue reading प्रधानमन्त्रीले साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै