२४ भदौ , एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालमा नयाँ रेकर्ड बनाएका छन् । तर यो रेकर्ड काम गरेर होइन बिदा धेरै लिएर बनेको हो । ८१ वर्षको बृद्ध अवस्थामा समेत राष्ट्रपतिका रुपमा अमेरिकाको नेतृत्व गरिरहेका बाइडेन उमेरकै कारण आलोचित बनिरहेका बेला उनले आफ्नो चार वर्षे कार्यकालमा ५३२ दिन बिदा लिएको सार्वजनिक भएको… Continue reading चार वर्षे कार्यकालमा बाइडेनले लिए एक वर्ष ४ महिना छुट्टी
Tag: #अमेरिकी राष्ट्रपति जो बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले गरे राष्ट्रका नाममा सम्बोधन
११ साउन ,एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनमा औपचारिक रुपमा राष्ट्रपतिको दौडबाट पछि हट्ने बताएका छन् । राष्ट्रलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको दौडबाट फिर्ता लिने आफ्नो निर्णय रहेको बताएका छन् । आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविष्मरणीय रहने बताए ।आफू सबै किसिमले दोस्रो कार्यकालका लागि योग्य… Continue reading अमेरिकी राष्ट्रपति जो बाइडेनले गरे राष्ट्रका नाममा सम्बोधन
बाइडेनलाई पूर्व सभामुख पेलोसीले भनिन् चुनाव हार्नुहुन्छ
३ साउन , एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड देखिएको छ । सामाजिक सन्जालमा ‘म बिरामी परे’ भनेर लेखेका बाइडेनलाई कोभिड भएको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति पदको दौडबाट पछि हटेर अर्कालाई मौका दिन डेमोक्र्याटिक पार्टीबाटै दबाब बढ्दै गएका बेला बाइडेनलाई कोभिड भएको हो। अब ८१ वर्षे बाइडेनलाई राष्ट्रपतिको चुनाव नलड्न झन् दबाब… Continue reading बाइडेनलाई पूर्व सभामुख पेलोसीले भनिन् चुनाव हार्नुहुन्छ
बाइडेनले नेतन्याहूलाई थर्काए
२३ चैत , एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई चेतावनी दिएका छन् । इजरायलले भविष्यमा गाजाका नागरिकहरुलाई देखाउने व्यवहारबाट इजरायलको समर्थन वा बिरोध गर्ने र त्यसका लागि अमेरिकाले नीति नै परिवर्तन गर्नेसम्मको चेतावनी बाइडेनले दिएका हुन् । इजरायलले मानवीयता बिर्सिएको खण्डमा अमेरिका इजरायलबिरुद्ध कदम चल्न बाध्य हुने भन्दै बाइडेनले इजरायलका प्रधानमन्त्री… Continue reading बाइडेनले नेतन्याहूलाई थर्काए
बाइडेनका छोरा हंटरले सबैभन्दा मूर्ख बुद्धिमान भनेपछि मस्कबीच वाकयुद्ध
२५ मंसिर,एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हंटर बाइडेन र टेस्ला एवं स्पेसएक्सका मालिक इलोन मस्कबीच वाकयुद्ध छेडिएको छ । हंटरले मस्कलाई विश्वकै सबैभन्दा मूर्ख बुद्धिमान व्यक्ति भनेका छन् । उनले मस्कलाई लोकतन्त्र वा अभिव्यक्ति स्वतन्त्रताको कुनै मतलब नै नरहेको आरोप लगाएका छन् । हंटरले मस्कमाथि गलत जानकारी फैलाएको पनि आरोप लगाएका छन् ।… Continue reading बाइडेनका छोरा हंटरले सबैभन्दा मूर्ख बुद्धिमान भनेपछि मस्कबीच वाकयुद्ध