रवि हिरासत पुगेको दुई सातामा रास्वपामा रडाको

१६ कार्तिक , काठमाण्डौ। सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुशन्धान सुरु भएपछि उनको हिरासत बसाई लम्बिएको छ । अदालतले दोस्रो पटक दिएको ७ दिनको समय १४ गते सकिएपनि उनी तिहार बिदाकै कारण कास्की प्रहरीको हिरासतमा छन् । उनलाई २० गते अदालत उपस्थित गराइने… Continue reading रवि हिरासत पुगेको दुई सातामा रास्वपामा रडाको

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.