रास्वपा सांसदले २ करोड मागेको अडियो सार्वजनिक

२६ चैत, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । श्रेष्ठ र प्रसाईंबीच भएको डिलको अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन् । सार्वजनिक भएको अडियोमा ढाकाप्रसाद भन्छन्ः मुकुलजीलाई त थाहा छैन सर यो ।… Continue reading रास्वपा सांसदले २ करोड मागेको अडियो सार्वजनिक

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.