पार्किङस्थलमा राखिएका कुर्सी महानगरले हटाइदिएपछि राहदानी विभागद्धारा सूचना जारी

१० भदौ ,काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङमा राखिएका कुर्सीहरू हटाएको छ । पार्किङ खाली गराउनका लागि महानगरले उक्त स्थानबाट कुर्सी हटाएको हो ।विभागको बेसमेन्ट सेवाग्राहीको होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएकामा महानगरको टोलीले त्यहाँ भएका कुर्सीहरू हटाएर खाली गरिदिएको थियो । महानगरले बेसमेन्ट खाली गराएपछि विभागले शुक्रबारै एक सूचना जारी गरेको… Continue reading पार्किङस्थलमा राखिएका कुर्सी महानगरले हटाइदिएपछि राहदानी विभागद्धारा सूचना जारी

ई पासपोर्टको लागि बिहान ११ बजेदेखि कार्यालय खुलाउने राहदानी विभागको निर्णय

१६ साउन,काठमाण्डौ । राहदानी विभागले ई पासपोर्टको लागि अनलाइन आवेदन बिहान ११ बजेदेखि खुलाउने भएको छ । साँझ साढे चार बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन भोलिदेखि बिहान ११ बजेदेखि खुलाउने विभागले जनाएको हो ।यो आवेदन प्रि इनरोलमेन्टको लागि हो । विभागले दैनिक २४ सय जनाको लागि प्रि इनरोलमेन्ट खोल्छ । प्रि इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा… Continue reading ई पासपोर्टको लागि बिहान ११ बजेदेखि कार्यालय खुलाउने राहदानी विभागको निर्णय

राहदानी विभाग आइतबार पनि खुल्ने

१२ जेष्ठ, काठमाडौँ । राहदानी विभागले बिदाको दिन आइतबार पनि सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने सरकारको नीति अनुसार आउँदो आइतबार अर्थात् जेठ १५ गतेदेखि सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानीसम्बन्धी सेवा प्रदान गर्ने विभागले जनाएको छ । सरकारको आर्थिक वर्ष २०८९ /८० को नीति तथा कार्यक्रममा पनि विद्युतीय… Continue reading राहदानी विभाग आइतबार पनि खुल्ने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.