२८ साउन,एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फवार्डद्धय अर्जेन्टिनी लियोनेल मेस्सी र ब्राजिली स्टार नेयमार यस वर्षको बालोन डि’ओरको मनोनयनमै अटाएनन् । मेस्सी गत वर्षको बालोन डि’ओर विजेता हुन् । शुक्रबार राति जारी भएको ३० खेलाडीको मनोनयन सूचीमा सात पटकका विजेता मेसी नअटेका हुन् । यो सँगै विश्व फुटबलमा प्रसिद्ध मानिने… Continue reading मेस्सीलाई रियल म्याड्रिडसँगको हार भारी पर्यो
मेस्सीलाई रियल म्याड्रिडसँगको हार भारी पर्यो