इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन

२४ भदौ , एजेन्सी ।  पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा हजारौँले प्रदर्शन गरेका छन् । एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पूर्व प्रधानमन्त्री खानको रिहाइको माग गर्दै पाकिस्तानको राजधानी इस्लामाबादमा हजारौँ मानिसले सडकमा प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले खानमाथि लगाइएको आरोप राजनीतिक उक्साहट मात्र भएको बताउँदै आएको… Continue reading इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन

शरणार्थी प्रकरण : टोपबहादुर र खाँण रिहाइको माग गदै उच्च अदालतमा

१६ साउन, काठमाण्डौ । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व उपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाणले दायर गरेको निवेदनमा उच्च अदालत पाटनले प्रारम्भिक सुनुवाइ गरेको छ। उच्चको एकल इजलासले सुनुवाइ गर्दै कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ। उच्चले जिल्ला अदालतको आदेश र पूर्पक्षका लागि थुनामा पठाउने निर्णयको आधार मगाएको हो। उच्चले अन्य प्रतिवादीहरुको निवेदन पनि एकल इजलासमा… Continue reading शरणार्थी प्रकरण : टोपबहादुर र खाँण रिहाइको माग गदै उच्च अदालतमा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.