घनश्याम भूसालद्वारा एमाले परित्याग/ रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने

२२ असोज,काठमाण्डौ । एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । उनले शनिबार आफ्नो फेसबुक पेज मार्फत् एमाले परित्याग गरेको जानकारी दिएका हुन् । उनले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको घोषणा गरेका हुन्… Continue reading घनश्याम भूसालद्वारा एमाले परित्याग/ रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.