चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

१८ भदौ , काठमाण्डौ । दोस्रो विश्वयुद्ध अन्त्यको ८० वर्ष पुगेको अवसरमा चीनले विश्वका शक्ति राष्ट्र रुस र उत्तकोरियासहित २६ देशका विशिष्ट पाहुनाको उपस्थितिमा भव्य समारोहको आयोजना गर्याे । बेइजिङको तियानआनमेन स्क्वायरमा चिनियाँ राष्ट्रपति सी जिनपिङका अगाडि हजारौं सैनिकहरूले परेड गरेका छन्। परेडमा शक्तिशाली र अत्याधुनिक हतियारहरू पनि प्रदर्शन गरिएको छ। परेड नेपाली समयअनुसार बिहान… Continue reading चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.