रुस–अमेरिकाबीच वार्ता, जेलेन्स्कीलाई बोलाइएन

६ फागुन , विराटनगर। रुस र युक्रेनबीचको शान्ति सम्झौताका लागि आज अमेरिकाका विदेशमन्त्री र रुसका विदेशमन्त्रीबीच वार्ता सुरु भएको छ । अमेरिकी विदेशमन्त्री रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभको नेतृत्वमा साउदीमा वार्ता सुरु भएको हो । यो वार्तामा युक्रेन भने सहभागी छैन् । अमेरिकी अधिकारीहरूले यो वार्तालाई युद्ध अन्त्य गर्न रुस कति गम्भीर छ भन्ने… Continue reading रुस–अमेरिकाबीच वार्ता, जेलेन्स्कीलाई बोलाइएन

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.