भारतीय रेलको ठककरबाट एक नेपाली युवकको मृत्यु

३ असार, झापा । झापाको मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको गएराति सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट ज्यान गएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडी जाँदै गरेको रेलले ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै ज्यान गएको भारतीय प्रहरीको भनाइलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी… Continue reading भारतीय रेलको ठककरबाट एक नेपाली युवकको मृत्यु

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.