७ पुष,काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले चार ठूला उद्योगको लाइन काटेको छ । लामो समयदेखि डेडिकेटेड र ट्रक लाइन प्रयोग गरेवापत विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ती उद्योगको लाइन शुक्रबार साँझदेखि प्राधिकरणले काटिदिएको हो । जसमा सिमरास्थित जगदम्बा स्टिल, विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्स, दाङस्थित घोराही सिमेन्ट र भैरहवास्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको हो ।… Continue reading बिजुलीको बिल नतिर्ने उद्योगहरूको लाइन काटियो
बिजुलीको बिल नतिर्ने उद्योगहरूको लाइन काटियो