३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

३१ असार , काठमाण्डौं । क्रोएसियाका कप्तान लुका मोड्रिच फ्रि ट्रान्सफरमा एसी मिलानमा आबद्ध भएका छन् । रियल म्याड्रिडमा १३ वर्ष बिताएका उनी अहिले मिलानमा पुगेका हुन् । ३९ वर्षीय मिडफिल्डरले इटालियन क्लबसँग सन् २०२६ को जुनसम्मको सम्झौतामा हस्ताक्षर गरेका छन् । एक वर्ष थप गर्ने विकल्प पनि मिलानसँग हुनेछ । अमेरिकामा भएको क्लब विश्वकपपछि… Continue reading ३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

जसलाई फुटबल खेल्न उमेरले छेकेन ! मैदानका बाघहरु

२४ भदौ ,एजेन्सी । क्रोएसियाका कप्तानसमेत रहेको मिडफिल्डर लुका मोड्रिच आजकै दिनबाट ३९ वर्षमा टेके । सन् २००६ को मार्चमा अर्जेन्टिनासँग खेल्दै राष्ट्रिय टोलीका लागि डेब्यु गरेका मोड्रिचले आज जन्मदिन मनाउँदै छन् । २० वर्षको उमेरबाट राष्ट्रका लागि खेल्न थालेका मोड्रिचले करिब–करिब १८ वर्षभन्दा बढी क्रोएसियाका लागि खेलिसकेका छन् । त्यस अवधिमा १८० खेलमा २७… Continue reading जसलाई फुटबल खेल्न उमेरले छेकेन ! मैदानका बाघहरु