राष्ट्रपति माग्न आएका सुवासलाई महन्थले के भने ?

१९ फागुन, काठमाण्डौ । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग मत माग्ने क्रम जारी राखेका छन् । नेम्वाङले बिहीबार नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालय पुगेर मत मागेका थिए । आज नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँग मत मागेका हुन् । पृथ्वीसुब्बा गुरुङ, योगेश… Continue reading राष्ट्रपति माग्न आएका सुवासलाई महन्थले के भने ?

स्थानीय चुनाव पछि पहिलो पटक लोसपाको केन्द्रीय कार्यकारिणी बैठक जारी

१८ असार,काठमाण्डौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको केन्द्रीय कार्यकारिणी बैठक जारी छ । स्थानीय चुनाव सकिएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बसेको हो । यो बैठकमा स्थानीय चुनावको समीक्षा गरिनेछ ।यस्तै बैठकले आगामी संसदीय निर्वाचनबारे पार्टीको रणनीति तय गर्नेछ । लोसपा एमाले र कांग्रेससँग लगातार सम्पर्कमा छ । तर, कुन पार्टीसँग गठबन्धन… Continue reading स्थानीय चुनाव पछि पहिलो पटक लोसपाको केन्द्रीय कार्यकारिणी बैठक जारी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.