भाजपाले बाँसुरीलाई बनायो लोकसभाको उम्मेदवार

२१ फागुन ,  एजेन्सी ।  भारतीय जनता पार्टीले दिवंगत पूर्व केन्द्रीय मन्त्री सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजलाई उम्मेदवार बनाएको छ । उनलाई २०२४ मा हुन गइरहेको लोकसभा निर्वाचनका लागि भाजपाले नयाँदिल्लीबाट उम्मेदवार बनाउने घोषणा गरेको छ । बाँसुरीलाई हालकी सांसद एवं मोदी सरकारका विदेशमन्त्री एस जयशंकरकी जूनियर मन्त्री मिनाक्षी लेखीको स्थानमा उमेद्वार बनाइएको हो ।… Continue reading भाजपाले बाँसुरीलाई बनायो लोकसभाको उम्मेदवार