मोदीलाई पीएम बनाउन एनडिएको लिखित सहमति,शपथमा प्रचण्ड पनि जाने

२४ जेठ, काठमाण्डौ । भारतीय जनता पार्टीका नेता तथा कार्यवबहा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रुपमा तेस्रो पटक शपथ लिने तयारी शुरु गरेका छन् । भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिने भएका छन् । नेशनल डेमोक्रेटिक अलायन्स (एनडिए) का दुई प्रमुख दल जनता दल (युनाइटेड) र तेलेगु देसम पार्टी (टिडिपी) ले नरेन्द्र मोदीकै… Continue reading मोदीलाई पीएम बनाउन एनडिएको लिखित सहमति,शपथमा प्रचण्ड पनि जाने

भाजपाले बाँसुरीलाई बनायो लोकसभाको उम्मेदवार

२१ फागुन ,  एजेन्सी ।  भारतीय जनता पार्टीले दिवंगत पूर्व केन्द्रीय मन्त्री सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजलाई उम्मेदवार बनाएको छ । उनलाई २०२४ मा हुन गइरहेको लोकसभा निर्वाचनका लागि भाजपाले नयाँदिल्लीबाट उम्मेदवार बनाउने घोषणा गरेको छ । बाँसुरीलाई हालकी सांसद एवं मोदी सरकारका विदेशमन्त्री एस जयशंकरकी जूनियर मन्त्री मिनाक्षी लेखीको स्थानमा उमेद्वार बनाइएको हो ।… Continue reading भाजपाले बाँसुरीलाई बनायो लोकसभाको उम्मेदवार

बीजेपी नेतृ सोनालीको हत्या प्रकरण के हो ?

१२ भदौ , एजेन्सी । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीकी चर्चित नेतृ सोनाली फोगाटको हत्यामा संलग्न उनका पीए सुधीर सांगवान र साथी सुखविन्दर वासीलाई गोवा प्रहरीले पक्राउ गरेको छ। दुबैलाई अदालतमा पेश गरेपछि उनीहरुलाई १० दिनको प्रहरी हिरासतमा पठाइएकोे छ । सोनालीका परिवारले सुधीरमाथि हत्या र बलात्कारको आरोप लगाएका छन् । साथै परिवारजनको आग्रह… Continue reading बीजेपी नेतृ सोनालीको हत्या प्रकरण के हो ?