कुलमानलाई विर्साउन हितेन्द्रले के गर्लान् ?

१३ चैत , काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङ समस्या दुई साताभित्र समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यभार सम्हाल्दै उनले भारतबाट बिजुली आयात गरेर भए पनि उद्योगधन्दा नरोकिने स्पष्ट पारेका छन् । हाल नेपाल ऊर्जा संकटको नयाँ चरणमा छ । घरेलु उपभोक्ताहरूलाई विद्युत् आपूर्तिमा तत्काल समस्या… Continue reading कुलमानलाई विर्साउन हितेन्द्रले के गर्लान् ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.